निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)
khabarhub.com · Tue Sep 29 10:22:21 GMT 2026

काठमाडौं – गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर बजार क्षतिग्रस्त भएको छ ।
बाढीले खोला किनारका दर्जन घरमा क्षति पुर्याएको छ । यो वडामा मानवीय क्षति नभए पनि ३१ घर बाढीले बगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)