राप्रपा बागमती अध्यक्षमा तीन जना आकांक्षी
ratopati.com · Tue Sep 29 10:27:08 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बागमती प्रदेश अध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन् ।
बागमती प्रदेश अध्यक्षका लागि प्रकाश रिमाल, जनकराज पाठक र रविन्द्र प्रताप शाह, आकांक्षी देखिएका हुन् । रिमाल काठमाडौंका हुन् भने शाह भक्तपुरका हुन् । यस्तै पाठक नुवाकोटका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)