तस्बिरमा हेर्नुहोस् निसीखोला बाढीले क्षतिग्रस्त कानाबगर बजार
ratopati.com · Tue Sep 29 10:26:54 GMT 2026

बागलुङ। गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर बजार क्षतिग्रस्त भएकाे छ।
बाढीले खोला किनारका दर्जन घरमा क्षति पुर्याएको छ । यो वडामा मानवीय क्षति नभएपनि ३१ घर बाढीले बगाएको छ । बाढीले घर बगाएपछि स्थानीयलाई विभिन्न विद्यालय तथा सामुदायिक भवनमा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)