पूर्व प्रधानन्यायाधीश पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति
janaaastha.com

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई मध्यरातमा उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको घटनाले मानव अधिकारकर्मी र नागरिक समाजलाई झस्काएको छ। पक्राउको कारणका रूपमा ‘जेन–जी समूहबाट सुरक्षा थ्रेट’ देखाइए पनि त्यसको विश्वसनीय आधार र औचित्य भने पुष्टि हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)