छ लाख ५३ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
corporatenepal.com · Tue Sep 29 10:21:32 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ६ लाख ५३ हजार ७ सय ६४.६५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
कालिका पावर कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ७ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)