नाडाको साधारणसभा तथा निर्वाचन स्थगित
ekantipur.com · Tue Aug 10 18:16:40 GMT 2021
काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारणसभा तथा निर्वाचन स्थगन भएको छ ।
साउन १५ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले नाडाको साधारणसभा र निर्वाचन भदौ २५ मा गर्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)