रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू
khabarhub.com · Tue Sep 29 10:28:46 GMT 2026

काठमाडौं – नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज र द्रुत रूपमा फर्छ्यौट गर्न ‘रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ लागू गरेको छ।
२०८३ साल भाद्र १० गते लेहेन्दे खोला, भोटेकोशी, त्रिशूली तथा नारायणी नदी प्रणालीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाहरूमा मानवीय क्षतिका साथै सम्पत्ति, सवारी साधन र हाइड्रोपावर परियोजनाहरूमा क्षति पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)