नामी कलेजमा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास
annapurnapost.com · Tue Sep 29 10:20:34 GMT 2026

काठमाडौं : जोरपार्टीस्थित नामी कलेज (नामी ग्रुप अफ कम्पनी) ले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विद्यार्थी,शिक्षक तथा कर्मचारीका लागि विपद् जोखिम न्यूनीकरण तथा सुरक्षा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रममा प्राथमिक,मिडिल र सेकेन्डरी तहका विद्यार्थी,शिक्षक तथा कर्मचारी सहभागी थिए। उनीहरूलाई भूकम्प तथा आगलागी हुनुअघि,भइरहेका बेला र त्यसपछि अपनाउनुपर्ने सुरक्षा उपायबारे जानकारी दिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)