अब ईसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
lokaantar.com

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी ईसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘Buy Now, Pay Later’ (बाइ नाउ, पे लेटर - बीएनपीएल) सेवा सार्वजनिक गरेको छ ।
यस सेवाअन्तर्गत अब ग्राहकहरूले ईसेवा प्लेटफर्ममार्फत ग्यारो ब्रान्डको विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)