मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रिंकू–नीतीशको विष्फोटक इनिङ, चेन्नईको होम ग्राउण्डमा कोलकाताको जीत

kalakarmi.com · Mon May 15 00:10:08 GMT 2023

चेन्नई– आईपीएल २०२३ को ६१ औं प्रतिस्पर्धामा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई छ विकेटले हराएको छ । आइतबार राति एमए चिदम्बरम स्टेडियममा खेलिएको प्रतिस्पर्धामा चेन्नई सुपर किङ्सले कोलकातालाई जीतका लागि १४४ रनको मध्यम लक्ष्य दिएको थियो, जसलाई कोलकाताले नौ बल बाँकी छँदै हासिल गर्न सफल भयो ।

कोलकाताको जीतमा रिंकू सिंह तथा नीतीश राणा हीरो रहे, उनीहरुले अर्धशतकीय इनिङ खेले ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)