जसपा नेपालका पूर्व रौतहट अध्यक्ष यादवले छाडे पार्टी
rajdhanidaily.com · Tue Sep 29 10:31:16 GMT 2026

रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्व रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवले पार्टी परित्याग गरेका छन्।
यादवले सोमबार विज्ञप्ति जारी गर्दै साधारण सदस्यसहित पार्टीमा आफूले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)