गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित
nepallive.com · Tue Sep 29 10:35:00 GMT 2026

काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा रास्वपा संसदीय दलका नेता गणेश पराजुलीको एकल उम्मेदवारी परेको छ ।
सभापतिमा उम्मेदवारी दिनका लागि तोकिएको मंगलबार अपराह्न ४ बजेसम्मको समयमा पराजुलीको मात्रै उम्मेदवारी परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)