आलोचनाले नरोकिएकी सुस्मिता, एआईलाई साथ लिएर अगाडि बढ्दै
kalakarmi.com · Tue Sep 29 10:32:11 GMT 2026

काठमाडौं– अभिनेत्री सुस्मिता लामा सामाजिक सञ्जालमा आफ्ना पोस्टका कारण बेला–बेला चर्चामा आइरहन्छिन् । कहिले ‘केसी’ थर राखेको विषयमा त कहिले आफ्नै गीत रिमेक गरिएको विषयमा आपत्ति जनाएका कारण उनको चर्चा हुने गरेको छ ।
पछिल्लो समय भने उनका सामाजिक सञ्जाल पोस्टमा प्रयोग हुने एआई प्रविधि चर्चाको विषय बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)