म जेल र थुनासँग डराउँदिनँ : सरकार असफल बाटोतर्फ उन्मुख छ -सिंह
barnanmedia.com · Tue Sep 29 10:26:11 GMT 2026

काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद डा. अमरेशकुमार सिंहले वर्तमान सरकारले पार्टी सभापति रवि लामिछाने र आफ्नो पछाडि राज्यको गुप्तचर (सुराकी) संयन्त्र परिचालन गरेको गम्भीर दाबी गरेका छन्। संचार माध्यम संग कुरा गर्दै उनले विगतका सरकारहरूको जस्तै प्रवृत्ति दोहोर्याउँदै अहिलेको सरकारले पनि आफूविरुद्ध बोल्ने नेताहरूको निगरानी गर्न सुराकी लगाएको आरोप लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)