संसद्ले उठाएका विषयमा प्रधानमन्त्रीको जवाफ कहिले आउँछ ? ध्रुवराज राई
barnanmedia.com · Tue Sep 29 10:29:00 GMT 2026

काठमाडौँ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले संसद्मा आफ्नो दलले उठाएका सातवटा समसामयिक र गम्भीर विषयहरूमा प्रधानमन्त्री वालेन्द्र शाहसँग स्पष्ट जवाफ माग गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु हुनासाथ समय लिएर बोल्दै सांसद राईले सोमबार संसद्मा उठाइएका ती सवालहरूमा सरकार प्रमुखबाट कहिले जवाफ आउँछ भन्दै प्रश्न दोहोर्याएका हुन्। ‘मैले सदनमा सभामुखमार्फत हिजो सरकारलाई सरकार प्रमुखले दिनुपर्ने जिम्मेवारी कहिले पूरा हुन्छ भनेर अनुरोध गरेको थिएँ, मुख्य कुरा यही छ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)