सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल
newspolar.com · Tue Sep 29 10:34:54 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको ६ महिना पूरा भए पनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम गर्न सरकार पूर्णतः असफल भएको टिप्पणी गर्नुभएको छ ।
मंगलबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बरालले सरकारको कार्यशैली, नियुक्ति प्रक्रिया तथा प्रधानमन्त्रीको पछिल्लो अमेरिका भ्रमणसँग जोडिएका घटनाक्रमले सरकारको विश्वसनीयतामाथि प्रश्न उठाएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)