सरकार पूर्ण रूपमा असफल : सांसद बराल
baahrakhari.com · Tue Sep 29 10:34:16 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको ६ महिना पूरा भए पनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम राख्न पूर्णतः असफल भएको टिप्पणी गरेका छन् ।
मंगलबार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद बरालले सरकारको कार्यशैली, नियुक्ति प्रक्रिया र प्रधानमन्त्रीको पछिल्लो अमेरिका भ्रमणका नाटकीय घटनाक्रमले सरकारको विश्वसनीयतामा प्रश्न उठाएको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)