नेप्से परिसूचक नौ अङ्कले घट्यो
nepaltvonline.com · Tue Sep 29 10:31:08 GMT 2026

काठमाडौँ
-धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ६२ अङ्कले घटेर दुई हजार ६०३ दशमलव ७१ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)