कांग्रेस महामन्त्रीमा आङगेलु शेर्पा र सहमहामन्त्रीमा प्रतिमा गौतमको उम्मेदवारी घोषणा
ratopati.com · Tue Sep 29 10:38:30 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीका नेताहरूले विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यसै क्रममा केन्द्रीय सदस्य प्रतिमा गौतमले सहमहामन्त्री पदमा र केन्द्रीय कार्यसम्पादन समिति सदस्य आङगेलु शेर्पाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
गौतमले फेसबुकमार्फत र शेर्पाले गृहजिल्ला सोलुखुम्बुमा कांग्रेसको कार्यक्रममा उम्मेदवारी घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)