नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै देशबिच संवाद सुरु
ratopati.com · Tue Sep 29 10:35:58 GMT 2026

काठमाडौँ। नेपाल–चीन सीमा नाकामा वस्तु ढुवानी र सर्वसाधारणको आवतजावतमा देखिएका अवरोधहरू (बोटलनेक) लाई हटाउन दुवै पक्षबिच संवाद सुरु भएको छ।
स्थलगत निरीक्षणका क्रममा नेपाली पक्षले नाकामा भइरहेका व्यवधानका कारण व्यापारिक क्रियाकलापमा परेको नकारात्मक प्रभावबारे चिनियाँ टोलीलाई जानकारी गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)