रिलिजको तीन दिनअघि नै ४ लाख नाघ्यो 'दृश्यम ३'को अग्रिम टिकट बिक्री
setopati.com · Tue Sep 29 10:38:00 GMT 2026

भारतीय अभिनेता अजय देवगन अभिनीत फिल्म 'दृश्यम ३' ले अग्रिम टिकट बिक्रीबाटै १० करोड भारूभन्दा बढी आम्दानी गरेको छ। 'दृश्यमः द कन्क्लुजन' नाम राखिएको यो फिल्मले प्रदर्शनमा आउन तीन दिन बाँकी रहँदा उक्त आम्दानी गरेको हो।
'दृश्यम ३' अक्टोबर २ अर्थात् असोज १६ गतेदेखि प्रदर्शनमा आउँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)