मुग्लिन–पोखरा सडकको पश्चिमखण्ड नोभेम्बरसम्म सकिने, तीन मुख्य समस्या समाधान
kendrabindu.com · Tue Sep 29 10:39:27 GMT 2026

काठमाडौं । एसियाली विकास बैंकको सहयोगमा स्तरोन्नति भइरहेको मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार निर्माणमा देखिएका तीन मुख्य समस्या समाधान भएसँगै कामले गति लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)