सडकमा खाल्डाखुल्डीले हैरान हुनुहुन्छ ? यसरी एपबाट गर्न मिल्छ गुनासो, तत्कालै बन्छ रोड
clickmandu.com · Tue Sep 29 10:36:50 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकाको दैनिक सडक यात्रालाई सुरक्षित, सहज र दुर्घटनामुक्त बनाउन सडक डिभिजन कार्यालय काठमाडौंले सञ्चालनमा ल्याएको ‘सडक सुझाव’ मोबाइल एप अहिले आम नागरिकका लागि आफ्नै हातमा रहेको सशक्त प्रविधियुक्त हतियार बनेको छ ।
दैनिक रूपमा कार्यस्थल, विद्यालय वा गन्तव्यतर्फ जाँदा सडकमा अचानक देखिने गहिरा खाल्डाखुल्डी, ढल थुनिँदा जमेको पानी वा भत्किएको सडक सतहका कारण निम्तिने दुर्घटनाको जोखिम अब सहेर बस्नुपर्ने वा सामाजिक सञ्जालमा असन्तुष्टि जनाएर अलपत्र छाड्नुपर्ने अवस्था छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)