देउवालाई संयुक्त महाधिवेशनको सभापति बनाउन सम्भव छ ?
baahrakhari.com · Tue Sep 29 10:37:00 GMT 2026

काठमाडौं । गृहजिल्ला डोटी पुगेका नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले सोमबार (असोज १२) पत्रकार सम्मेलन गरे । जिल्लाको विकास निर्माणभन्दा उनले राजनीति विषयमा सञ्चारकर्मीसँग बढी सवालजवाफ गरे ।
पत्रकार सम्मेलनको केन्द्रमा थियो, कांग्रेसको १५औँ महाधिवेशन । कांग्रेस दुई समूहमा विभाजन भएको विषय पत्रकारले पनि प्राथमिकताका साथ उठाए । बलायरले पनि जिल्लाको भन्दा केन्द्रीय राजनीतिमा प्राथमिकता दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)