उपराष्ट्रपति यादवसँग भारतीय राजदूतले गरे विदाइ भेट
ratopati.com · Tue Sep 29 10:43:44 GMT 2026

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विदाइ भेट गरेका छन् ।
मंगलबार उपराष्ट्रपति कार्यालयमा भएको भेटमा उपराष्ट्रपति यादवले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिए । नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन पुर्याएको योगदानप्रति उनले धन्यवाद व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)