लालबकैया नदीमा डुबेकी महिलालाई इन्स्पेक्टर केसीले जोखिम मोलेर बचाए
rajdhanidaily.com · Tue Sep 29 10:40:09 GMT 2026

रौतहट । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीमा डुबिरहेको अवस्थामा एक महिलाको प्रहरीले सकुशल उद्धार गरेको छ। मंगलबार बिहान करिब ५ः४० बजे माधवनारायण नगरपालिका–१ दिपहीटोलकी करिब ३५ वर्षीया ललिता देवी पासवान लालबकैया नदीमा हाम फालेर डुबिरहेको अवस्थामा स्थानीयले देखेका थिए।
घटना’bout जानकारी पाएलगत्तै मर्निङ वाकमा रहेका इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) भरत केसी तत्काल घटनास्थलतर्फ पुगे।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)