नबिल बैंक र गरिमा विकास बैंकको शेयरमूल्य समायोजन
corporatenepal.com · Tue Sep 29 10:33:49 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । एक वाणिज्य बैंक र एक विकास बैंकको शेयर मूल्य समायोजन भएको हो ।
यसैक्रममा नबिल बैंकले शेयरधनीहरुलाई ५ प्रतिशत बोन शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ५३९.०५ कायम भएको छ । यसअघि रु. ५६६ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)