एपेनद्धारा बाढी प्रभावितका लागि रु. ११ लाख ११ हजार सहयोग
corporatenepal.com · Tue Sep 29 10:31:10 GMT 2026

काठमाडौं । एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन)ले रसुवा भोटेकोशीको विनाशकारी बाढी प्रभावितका लागि ११ लाख ११ हजार १११ रुपियाँ सहयोग गरेको छ ।
भदौ १० मा आएको बाढीबाट प्रभावित परिवारको राहत सहयोग र पुनःस्थापनाका लागि एपेनले नेपालभरिका विभिन्न पूर्वप्राथमिक विद्यालयबाट उक्त रकम संकलन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)