उपभोक्ता हित र संरक्षण मञ्चका नाममा दादागिरी, अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन दबाब
setopati.com · Tue Sep 29 10:45:01 GMT 2026

रूपन्देहीका उद्योगीहरूको छाता संस्था रूपन्देही उद्योग संघले बुटवल रारा मसला उद्योगमाथि लगाइएको सार्वजनिक आरोपप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
उद्योग संघले विज्ञप्ति जारी गर्दै अनधिकृत व्यक्तिले बुटवल रारा मसला उद्योगमा अनुगमन गर्न खोज्नु गैरकानुनी र उद्योगीलाई हतोत्साहित गराउने कार्य भएको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)