इसेवाले ल्यायो डिजिटल वालेटमै पहिलोपटक ‘Buy Now, Pay Later’ सेवा
nepalviews.com · Tue Sep 29 10:40:34 GMT 2026

काठमाडौं । नेपालको डिजिटल वालेट क्षेत्रमा पहिलोपटक इसेवाले ‘Buy Now, Pay Later’ (BNPL) सेवा सार्वजनिक गरेको छ । यो सेवामार्फत ग्राहकले इसेवा प्लेटफर्मबाटै विद्युतीय स्कुटर खरिदका लागि डिजिटल कर्जा लिन सक्ने भएका छन् ।
यस सम्बन्धमा इसेवा, रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता परिमिता इन्भेष्टमेन्ट प्रालिबीच त्रिपक्षीय साझेदारी भएको छ । असोज ८ गते इसेवाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा तीनै संस्थाबीच साझेदारी पत्रमा हस्ताक्षर भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)