शौर्य सिमेन्टको शैक्षिक सहयोगबाट सिराहाका ४०० भन्दा बढी विद्यार्थी लाभान्वित
nepalviews.com · Tue Sep 29 10:42:10 GMT 2026

सिराहा । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सिराहाका दुई नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
स्थानीय समुदायको शैक्षिक विकासमा सहयोग पुर्याउने तथा विद्यार्थीको अध्ययनलाई सहज बनाउने उद्देश्यले कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)