महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन
khabarhub.com · Tue Sep 29 10:44:14 GMT 2026

महोत्तरी – भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका लागि आवेदन गरेका छन् ।
भूमि समस्या समाधान समिति महोत्तरीले समितिको हालसम्मको कामबारे जानकारी दिँदै जिल्लामा २८ हजार ४३५ आवेदन प्राप्त भएको जनाएको छ । प्राप्त आवेदनमध्ये २८ हजार २२७ प्रणाली (तोकिएको ढाँचामा फाइल खडा गर्ने) मा प्रविष्ट भइसकेका र २०८ प्रविष्ट गर्न बाँकी रहेको समितिले स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)