सिजीको दसैँ–तिहार योजना, भियतनाम र मेघौली सेराई भ्रमणको अवसर
baahrakhari.com · Tue Sep 29 10:44:50 GMT 2026

काठमाडौं । सिजीले दसैँ–तिहारलाई लक्षित गर्दै स्मार्ट घरायसी उपकरणमा ‘भरोसा नेपालीको, उत्सव दसैँ, तिहारको’ योजना सार्वजनिक गरेको छ । ‘एक्सपेरियन्स लाइफ विथ सिजी’ अभियानअन्तर्गत ल्याइएको योजनामा सिजी तथा सिजी मेरिडियाका स्मार्ट घरायसी उपकरण खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत विभिन्न उपहार जित्न सक्नेछन् ।
योजनाअन्तर्गत हुने बम्पर लक्की ड्रका विजेताले भियतनाम भ्रमण वा मेघौली सेराई भ्रमणमध्ये एक उपहार पाउनेछन् । त्यस्तै, प्रत्येक १५ दिनमा हुने लक्की ड्रमार्फत एकजना भाग्यशाली विजेताले पाँचवटा घरायसी उपकरणको बन्डल जित्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)