आवश्यकताका आधारमा प्रहरी परिचालन हुने
newsofnepal.com · Sun Mar 05 00:55:08 GMT 2023
काठमाडौं । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न पत्राचार गर्दै आवश्यकताका आधारमा प्रहरी परिचालन हुने जनाएको छ ।
पत्रमा सुरक्षा निकायको सुरक्षा क्षेत्र तोकिएको छैन । क्याम्पस हाताभित्र प्रहरी प्रवेश गर्न नपाइने भए पनि गृहले फरक परिस्थिति भएको कारण प्रहरीलाई सुरक्षाक्षेत्र नतोकिएको जनाएको छ । त्रिवि निर्वाचन समितिका संयोजक एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा. पशुपति अधिकारीले नेपाल समाचारपत्रलाई स्ववियु निर्वाचनमा क्याम्पसभित्र वा बहिर आवश्यकताको आधारमा जहाँ पनि प्रवेश गर्न पाइनेगरी पत्र प्राप्त भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)