मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गभर्नरको बचाउ गर्दै एमालेका महासचिवले भने- कालो धनलाई सेतो धन बनाउन नपाउँदा अट्याक 

hamrakura.com · Thu Jul 21 00:00:00 GMT 2022

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले बचाउ गरेका छन् । अनलाइन सम्पादकहरुसँग कुरा गर्दै महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउन नपाएपछि सरकारले गभर्नरमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्तिबारे सत्तारुढ दलले राजीनामाको माग गरिरहेका छन् । सोही क्रममा पोखरेलले भने,' ‘गभर्नरमाथिको सरकारी अट्याक भनेको कालो धनलाई सेतो धन बनाउन नपाउँदा खेरिको अट्याक हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)