मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनाव तयारीबारे छलफल गर्न एमाले कार्यालय र सचिवालय बैठक बस्दै

setopati.com · Mon Apr 18 00:40:00 GMT 2022

स्थानीय तहको चुनाव तयारीबारे छलफल गर्न नेकपा एमालेले आज केन्द्रीय कार्यालय र सचिवालयको बैठक राखेको छ।

केन्द्रीय कार्यालय बैठक बिहान ११ बजे थापाथलीस्थित कार्यालयमा बस्ने कार्यालय सचिव भिष्म अधिकारीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)