नीति र अनुशासनविपरीत बोल्नेलाई कडा कारबाही गर्ने ओलीको चेतावनी
ratopati.com · Tue Sep 29 10:48:28 GMT 2026

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वयन गर्न तथा अनुशासन र निष्ठामा रहन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रको सन्देह सकिएको दाबीसमेत गरेका छन् ।
मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)