असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
khabarhub.com · Tue Sep 29 10:47:47 GMT 2026

काठमाडौं – असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएका सूचनाप्रति मौसम विभागले ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज १७ गतेदेखि तीन दिन भीषण वर्षा हुनेसम्बन्धी कुनै पूर्वानुमान नगरेको स्पष्ट पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)