मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

नौबिसे–नागढुङ्गाको सवारी जाम छिचोल्नै तीन घण्टा !

baahrakhari.com · Tue Oct 19 01:33:00 GMT 2021

काठमाडौं । यसपालिको दसैँमा संघीय राजधानी काठमाडौं उपत्यकाबाट करिब ९ लाख मानिस बाहिरिए । तर, उनीहरूमध्ये अधिकांशले काठमाडौंकै छेउ (नौबिसे–नागढुङ्गा) मा ३ घण्टाभन्दा बढी सवारी जाममा बस्नुपर्यो ।

अहिले पनि नौबिसे–नागढुङ्गा क्षेत्रमा काठमाडौं भित्रिने सवारीहरूको भिड देख्न सकिन्छ । घण्टौंको जाम बेहोरेर दसैँ मनाउन घर गएकाहरूले फर्किँदा पनि उही समस्या भोगिरहेका छन् । यात्रुले करिब २० किलोमिटर दूरी छिचोल्न तीन घण्टाभन्दा बढी सवारी जामको सामना गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)