महोत्तरीमा जग्गा प्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन
nepalnews.com · Tue Sep 29 10:50:15 GMT 2026

महोत्तरी। भूमिहीन र अव्यवस्थित बसोवासी समेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका लागि आवेदन गरेका छन्। भूमि समस्या समाधान समिति महोत्तरीले समितिको हालसम्मको कामबारे जानकारी दिँदै जिल्लामा २८ हजार ४३५ आवेदन प्राप्त भएको जनाएको छ।
प्राप्त आवेदनमध्ये २८ हजार २२७ प्रणाली (तोकिएको ढाँचामा फाइल खडा गर्ने) मा प्रविष्ट भइसकेका र २०८ प्रविष्ट गर्न बाँकी रहेको समितिले स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)