पूर्वप्रधान न्यायाधीशलाई रेस्क्यु गरिएको हो, नियन्त्रणमा लिइएको होइनः सरकारका प्रवक्ता
ratopati.com · Tue Sep 29 10:52:05 GMT 2026

काठमाडौँ । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा नलिएको दाबी गरेका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चोलेन्द्रलाई प्रहरीले रेस्क्यु गरेको जिकिर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)