पूर्वी भारतमा बाढीका कारण लाखौँ विस्थापित
reportersnepal.com · Tue Sep 29 10:51:54 GMT 2026

नयाँदिल्ली, १३ असोज । भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै जाँदा बाढीको जाखिमको पूर्वानुमानमा पूर्वीराज्य ओडिसाको तल्लो क्षेत्रबाट कम्तिमा एक लाख ४० हजार मानिसलाई सुरक्षित आश्रयमा सारिएको रिपोर्ट गरेका छन् ।
राजस्व तथा विपद् व्यवस्थापनमन्त्री सुरेश पुजारीले सरकारले ओडिसाको तल्लो क्षेत्रबाट एक लाख ४० हजार मानिसलाई उद्धार गरेको घोषणा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)