पार्टीभित्र अराजकता फैलाउने जोसुकैलाई कडा कारबाही हुन्छ : ओली
baahrakhari.com · Tue Sep 29 10:50:41 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता नचल्ने बताएका छन् । मंगलबार कोसी, मधेस, वाग्मती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले गएको केन्द्रीय कमिटी बैठकलाई ‘कट अफ डेट’ मानिएको बताए ।
उनले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि कार्यकर्तालाई अनुशासन र निष्ठामा रहन निर्देशन दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)