नेपाल सुपर लिग : फाइनल प्रवेश गर्न आज ललितपुर र काठमाडौं भिड्दै
lokaantar.com · Wed May 12 23:55:44 GMT 2021
नेपाल सुपर लिग (एनएसएल)को फाईनल प्रवेशका लागि आज (बिहीवार) ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन् ।
पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)