प्रधानमन्त्री रोजगार कार्यक्रमकाे अनुदान झ्वाम् पारेकाे आराेपमा संयोजकसहित ९ जना अख्तियारकाे फन्दामा
arthadabali.com · Tue Sep 29 09:39:07 GMT 2026

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)