मनाङे कांग्रेसमा, पाए जिल्ला संयोजकको जिम्मेवारी
nepalnews.com · Tue Sep 29 10:56:24 GMT 2026

काठमाडौं। गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले मंगलबार उनलाई पार्टीमा भित्र्याएको हो।
कांग्रेस प्रवेशसँगै मनाङेले मनाङ जिल्ला संयोजकको जिम्मेवारी समेत पाएका छन्। १५औं महाधिवेशन तयारी समितिका संयोजक एवं पूर्व महामन्त्री डा. शशांक कोइरालाले उनलाई उक्त जिम्मेवारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)