जगदम्बा मोटर्स प्रालिद्वारा भृकुटीमण्डपमा "अचम्मैको महा EXCHANGE" मेला शुभारम्भ
corporatenepal.com · Tue Sep 29 10:54:40 GMT 2026

काठमाडौं । नेपालमा TVS मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आज काठमाडौंको भृकुटीमण्डपमा TVS "अचम्मैको महा EXCHANGE" मेलाको शुभारम्भ गरेको छ।
मेलामा दुई आकर्षक उत्पादन TVS NTORQ 150 र नयाँ TVS Apache RTR 200 4V Projector Headlamp with USD को भव्य अनावरण गरिएको थियो। उन्नत प्रविधि, आकर्षक डिजाइन र बेजोड पर्फर्मेन्सका साथ Apache RTR 200 4V नेपालका सडकमा राज गर्न फेरि फर्किएको छ। दशैं–तिहारको शुभ अवसरलाई लक्षित गर्दै यसलाई विशेष परिचयात्मक मूल्य रु. ४,५९,९०० मा मात्र उपलब्ध गराइएको छ। यसले चाडपर्वको यो समयलाई राइडरहरूका लागि नयाँ Apache घर भित्र्याउने उत्तम अवसर बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)