सविन-अनुलाई पुत्रलाभ
khabarhub.com · Tue Sep 29 10:57:36 GMT 2026

काठमाडौं – अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह आमाबुवा बनेका छन् । अनुले मंगलबार शिशुलाई जन्म दिएकी हुन् ।
परिवारमा नयाँ सदस्य आएको सविनले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)