पूर्वप्रधान न्यायाधीश चोलेन्द्रलाई पक्राउ गरिएको होइन- सरकार प्रवक्ता पोखरेल
setopati.com · Tue Sep 29 10:54:00 GMT 2026

सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पक्राउ नै नगरिएको बताएका छन्।
मन्त्रिपरिषद बैठकका निर्णय आज सिंहदरबारमा सुनाउने क्रममा पत्रकारहरूले सोधेको प्रश्नमा जबाफ दिँदै मन्त्री पोखरेलले भने, ‘पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शम्शेरबारे प्रश्न सबैतिरबाट आएको छ। स्पष्ट भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन।’
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)