बाढी पीडितको सहयोगार्थ इस्लिङ्टन कलेजका विद्यार्थीले मौलिक कलाकृति अक्सन गर्ने
setopati.com · Tue Sep 29 10:47:00 GMT 2026

इस्लिङ्टन कलेजका एमबीए विद्यार्थीहरूले बाढीपछि घर पुनर्निर्माण गरिरहेका परिवारलाई सहयोग गर्ने उद्देश्यले मौलिक कलाकृतिको परोपकारी अक्सन आयोजना गर्ने भएका छन्।
कलेजको एमबीए पल्स कम्युनिटीको आयोजनामा 'अक्सन फर ए कज' नामक अक्सन आगामी शुक्रबार काठमाडौंको कुमारी हलमा हुने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)